काठमाडौँ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामबहादुर बम्जनले पाए सफाइ
रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर