यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, ०९ : ०६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३.३४ रुपैयाँ र बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ ।

यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२९ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस