यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, ०७ : २९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.३७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७३ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस