आज कुन देशको मुद्राको कति छ विनिमय दर ?

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ०८ : २६
आज कुन देशको मुद्राको कति छ विनिमय दर ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४  रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ । 

यस्तै बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७०  रुपैयाँ ३५ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा कायम भएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस