बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ जेठ २०८१, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्यो जनसङ्ख्या
रौतहटस्थित बागमती नदीमा युवकको शव फेला
धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा युवकको हत्या
धनुषामा रेलको लिकमा परेरका एक युवक गम्भीर घाइते
तीन महिना अघि जापान गएका बैतडीका युवकको मृत्यु
दाङमा बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला