विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ११ : ०९
विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । चुच्चे नक्साको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस