काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुनेछ ।
समझदारी पत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग
अर्थतन्त्रमा संरचनात्मक समस्या देखियो : अध्यक्ष ढकाल
मौद्रिक नीतिको समीक्षामा महासंघको टिप्पणी : तत्काल बजार चलायमान हुने देखिएन