काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’
राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार छिटोछिटो परिवर्तन हुँदा कानून निर्माणको काम पनि प्रभावित भयो : उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत