काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचनमा भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।
इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका हुन् । ‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला।’उनले निर्देशन दिँदै भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस – एमालेलाइ रवि लामिछानेकाे कटाक्ष : फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो
मैले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण फेरियो,जनताले बुझेका छन्ः गृहमन्त्री लामिछाने
योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा