यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, ०७ : ५४
यस्तो छ आज  विदेशी मुद्रा विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ६६पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ भने  बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको  बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस