महिला लघुवित्तको अध्यक्षमा तारा कुँवर चयन

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, ११ : ४०
महिला लघुवित्तको अध्यक्षमा तारा कुँवर चयन

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तारा कुँवर चयन भएका छन् । संस्थाको छैटौँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरू मध्येबाट कुँवरलाई अध्यक्ष चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।

साधारणसभा पश्चात् आइतबार बसेको सञ्चालक समितिको ७३औँ बैठकले कुँवरलाई अध्यक्ष चयन गरेको हो । 

प्रतिक्रिया दिनुहोस