नेदरल्यान्ड्सविरुद्ध नेपालको फाइनल हेर्न ओली मैदानमा

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १४ : ५३
नेदरल्यान्ड्सविरुद्ध नेपालको फाइनल हेर्न ओली मैदानमा

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि मैदान पुगेका छन् ।सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् ।

नेपालले पहिले ब्याटिङ गरेर नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।अहिले जवाफी लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस