यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ०७ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। त्यसैगरी बेलायती पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६४ र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६२ र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस