आईसीसी विश्वकप लिग-२ क्रिकेट

कप्तान पौडेल पनि आउट, नेपालले गुमायो चार विकेट

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, ११ : २१
कप्तान पौडेल पनि आउट, नेपालले गुमायो चार विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् ।

आर्यन दत्तको बलमा उनी क्याच आउट भए । नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस