काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको लक्ष्य दिएको छ । ४१.१ ओभरमा सबै विकेट गुमाएर नेपालले १ सय ३२ रन बनाउँदै नामिबियालाई १ सय ३३ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए । करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई
आर्यनको घातक बलिङ, १ सय २३ रनमा समेटियो नामिबिया
नेपाललाई पाँचौँ सफलता
कप्तान रोहित १ रनमै आउट, नामिबियाविरुद्ध नेपाल संकटमा