यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ०८ : १६
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस