काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ । त्यही बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १४ : २५
लेखकबाट थप