काठमाडौं।अमेरिकामा रेखा थापा दम्पतीले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’गरेका हुन् ।
रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । सन्तान जन्माउन रेखा यतिबेला अमेरिकामा छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : रेखा थापा
उपहारलाई लिएर उत्साहित रेखा