काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा एमालेले चाहेको के हो बुझ्ने बताएका छन् । सत्तारुढ गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई शुन्य नबनाउन एमाले नेताहरुले आग्रह गरेको सुनाएका थिए ।
‘एमालेको प्रस्ताव के हो ? माग के हो त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भन्ने भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।
चार दलको बैठक लगतै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर छलफल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित ?
सत्तारुढ गठबन्धनको बैठक बस्दै