बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनः स्थापन लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नेको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी आएका छन्।प्रधानमन्त्री प्रचण्ड यहाँ करिब २ घण्टा बस्ने छन्।
उनले लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको गर्ने छन्।
नवलपरासी (पश्चिम) स्थित रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमपछि थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड