काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेको लागि बैठक बोलाइएको छ ।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले गत भदौदेखि सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, केन्द्रीय समितिको बैठक बोलाउनेलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक