काठमाडौं। त्रिदेशीय टी-ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट हात पारेको छ ।करण केसीले निजाकत खानलाई बोल्ड गरेका हुन् । पहिलो ६ बलमा हङकङले १ विकेट गुमाएर ७ रन जोडेको छ ।
पहिलो खेलमा नेपाल यूएईविरुद्ध ७ विकेटले विजयी भएको थियो । हङकङले आफ्नो पहिलो खेल खेलिरहेको हो ।खेल माथिल्लो मूलपानी मैदानमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ११ : ४०
लेखकबाट थप