तेक्वान्दोमा प्रतिपर्धा गर्दै हमाल

विहीबार, ०७ भदौ २०७५, १४ : ४२
तेक्वान्दोमा प्रतिपर्धा गर्दै हमाल

इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदमा तेक्वान्दोमा मलेसियाका खेलाडीसँग पुरुष ६८ केजीमुनि तौल समूहमा प्रतिपर्धा गर्दै नेपालका खेलाडी ज्ञानेन्द्र हमाल (रातो) । तस्बिर : रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस