कञ्चनपुर । करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।
दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–१ का ४१ वर्षीय लक्ष्मण दयालको करेण्ट लागेर मृत्यु भएको हो।
आज (बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लागेर घाइते भएका दयालको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु