शुक्रबार विहान गोसाईुकण्ड गाउँपालिका वडा नम्बर ५ त्रिशुली नदि नजिक पहिरोले क्षति पुर्याएको पासाङ ल्हामु राजमार्ग । यो सडक अवरुद्ध हुँदा सवारी साधन सडकका विभिन्न भागमा अलपत्र परेका छन् । तस्वीर : ज्ञानेन्द्र न्यौपाने, रासस, रसुवा
प्रतिक्रिया दिनुहोस