काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले हिजो (सोमबार) आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरुवा गरेकाे हाे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?
१५ प्रहरी २ महिनादेखि सम्पर्कविहीन
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन