कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित कोप्चेपानी गाउँ । बेनी–जोमसोम सडक विस्तारका क्रममा जथाभावी फालीएको ढुङ्गा माटोका कारण तटीय क्षेत्रका बस्तीमा कटानको जोखिम बढेको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
प्रतिक्रिया दिनुहोस