काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ । आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा
महरालाई हाजिरी जमानीमा छाड्ने तयारी
सीआईबीलाई बयान दिएपछि भक्कानिए महरा
महरालाई अस्पतालमा राख्न अदालतको आदेश
सुन तस्करी प्रकरण : म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइयो