डोल्पाको त्रिपुरा सुन्दरी मन्दिरबाट देखिएको बगरबजार । भारतको रुपैडिहा नेपालको बाँके हुँदै चीन जोड्ने उत्तर दक्षिण लोकमार्गको मध्य बिन्दुमा पर्ने बगर बजार डोल्पाको केन्द्रमा रहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस
प्रतिक्रिया दिनुहोस