काठमाडौं । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । गौतमले मुख्यमन्त्रीमा उद्धव थापालाई बहुमत पुराउन गौतमले राजीनामा दिएर सहयोग गरेका थिए ।
मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापासहित ३ जनाले आज पद तथा गोपनियताको शपथ लिदैंछन् । मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ । मन्त्रालयको टुंगो लगाउन गठबन्धन दलको बैठक बस्दैछ ।
मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज साझ ५ बजे तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा