‘हरित गाउँपालिका’को रुपमा विकास हुँदै गरेको तेह्रथुमको छथर गाउँपालिका
सोमबार, २१ साउन २०७५, १३ : ५१
‘हरित गाउँपालिका’को रुपमा विकास हुँदै गरेको तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजार पर्यटकीय गन्तव्य बनाउन हरियो रङ छनौट गरी सबै घर र बार्दलीमा उक्त रङ लगाउन अनुदानसहितको व्यवस्था गरेको छ । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथमु, रासस
प्रतिक्रिया दिनुहोस