जाजरकोट–डोल्पा दुनै–मोरिम्ला सडक निर्माण कार्य हुँदै

आइतबार, २० साउन २०७५, १३ : ००
जाजरकोट–डोल्पा दुनै–मोरिम्ला सडक निर्माण कार्य हुँदै

नेपाल–चीन सिमाना मोरिम्ला नाकादेखि दुनै हुँदै भारतको रुपैडिया जोड्ने जाजरकोट–डोल्पा दुनै–मोरिम्ला सडक निर्माण कार्य हुँदै । मोरिम्ला नाका जोड्न २५ किलोमिटर पाँच सय मिटर बाँकी रहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

प्रतिक्रिया दिनुहोस