ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको गृहमन्त्रीबाट निरीक्षण

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १४ : १२
ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको गृहमन्त्रीबाट निरीक्षण

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । 

शुक्रबार बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस