काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ ।
प्राधिकरणले अनुमतीपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम यस्तो निर्देशन दिएको हो ।
लाइसेन्स नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेपछि दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी