यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, ०७ : ४५
यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रदिर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा हुँदा बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।

राष्ट्र बैंकले सोमबार कतारी रियालको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा तोकेको छ । यस्तै मलेसियन रिंगिटको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस