पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रबि लामिछाने पक्राउको बिरोधमा पोखरामा प्रदर्शन
शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने
प्रतिकूल मौसमका कारण भरतपुर र पोखराका उडान प्रभावित
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै