काठमाडौं । रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मा रोकिए ।
यससँगै लुम्बिनी प्रदेशबाट माओवादीले प्रतिनिधसभामा पहिलो जित दर्ता गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउँछु भन्नु र बितिसकेका हजुरबुवा फर्काउँछु भन्नु उस्तै हो: सांसद घर्ती