काठमाडौँ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्नुपर्ने बताए। ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला’, नेता सिंहले भने।
कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए। नेता सिंहले गणेशमानले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वासनमा बिताएकोसमेत स्मरण गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो: उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री सिंहको प्रश्न- वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन ?
सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो : उपप्रधानमन्त्री सिंह
चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहले गरे सम्मान
हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह