पोर्चुगलबाट मोरोक्को १–० गोलले पराजित

बुधबार, ०६ असार २०७५, १९ : ४६
पोर्चुगलबाट  मोरोक्को १–० गोलले पराजित

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगलले मोरोक्कोलाई १–० गोलले पराजित गरेको छ ।

खेलको पहिलो हाफको  चाथौ मिनेटमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । रोनाल्डोले कर्नरबाट आएको बललाई हेडबाट गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस