रोनाल्डोले गरे खेलको चौथो मिनेटमै गोल

बुधबार, ०६ असार २०७५, १८ : ०२
रोनाल्डोले गरे खेलको चौथो मिनेटमै गोल

चितवन । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को खेलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको छ । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् । खेलको चौथो मिनेटमा नै मोरक्कोका विरुद्ध  रोनाल्डोले कर्नरबाट आएको बललाई हेडबाट गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस