काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रपति भण्डारी गत शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, ११ : २३
लेखकबाट थप