काठमाडौं । अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।
अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईं, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।
गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु
ब्राजिलमा बाढीले ११६ जनाको मृत्यु, १४० व्यक्ति बेपत्ता
ब्राजिलमा बाढीले ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता
ब्राजिलमा बाढीका कारण मर्नेको सङ्ख्या ५६ पुग्यो
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता