माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, २० : ०७
माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौँ  । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ।

बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस