काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ठोस रुपमा छलफल अगाडि बढ्नै नपाई सकिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अब अर्को बैठक बुधबार पुनः बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक सकियो, अर्को बैठक विहिबार बस्ने
काँग्रेस थप लचक बन्यो, अब सहमति होला : महेशकुमार बर्तौला
संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु
कार्यदलको बैठक आज बस्दै
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए