नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १३ : ४३
नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । साउन २३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा समितिले ज्ञवालीलाई नियुक्त गरेको हो

प्रतिक्रिया दिनुहोस