काठमाडौं । फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।
अन्तर्राष्ट्रिय अध्ययनहरूले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ । लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ ।
नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १० : ३२
लेखकबाट थप