काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७।६१ पैसा रहेको छ ।हिजो सोमबार डलरमूल्य १२८.२१ पैसा नेपाली थियो ।
पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ खर्ब ३२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : डा. स्वर्णिम वाग्ले