एजेन्सी । माल्दिभ्स हुँदै सिंगापुर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा पठाएका छन् । उनले बिहीबार पदबाट राजिनामा गरेको पत्र इमेलमार्फत पठाएको रोयर्टसले समाचारमा उल्लेख गरेको छ ।
उनले सभामुखलाई राजीनामा पत्र इमेल गरेको र त्यसको सत्यतत्थ जाँच भइरहेको समाचारमा उल्लेख छ । आजै राजपाक्षे माल्दिभ्सबाट सिंगापुर पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ०८ : २९
लेखकबाट थप