काठमाडौं । विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १९ : ०१
लेखकबाट थप