पाँच उद्देश्यमा प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्ने, संघीय संरचनाअनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाउने, स्वास्थ्यका बृहत् निधारकहरूलाई सम्बोधन गर्ने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने तथा गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने एवं जनसंख्या, बसाइँसराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने बुँदा समेटिएका छन् ।
यी बुँदामाथि मन्त्रालय र सरोकारवालाबीच छलफल हुने र त्यसबाट आउने निष्कर्षका आधारमा अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १६ : ०१
लेखकबाट थप